जनता टाइम्स

२ भाद्र २०७८, बुधबार १९:५९

माधव नेपालको एमाले समाजवादीका यी हुन् केन्द्रीय सदस्य (सूचीसहित)


काठमाडौं, भदौ २ । निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) पार्टी दर्ताको निवेदन दर्ता भएको छ । माधवकुमार नेपालको अध्यक्षतामा आज नयाँ पार्टी दर्ता भएको हो । पार्टीको अध्यक्षमा नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल र ९५ जना केन्द्रीय कमिटी सदस्य रहेका छन् ।

एमाले उपाध्यक्ष वामदेव गौतम भने नयाँ पार्टीको केन्द्रीय समितिमा रहनुभएको छैन । गौतमले आफू कार्यव्यस्तताका कारण नआउने जानकारी दिएको नेतृ रामकुमार झाँक्रीले बताउनुभयो । यता तिन जना केन्द्रिय सदस्य भने एमालेमा नै रहने घोषणा गरिसक्नुभएको छ ।

केन्द्रीय सदस्यहरू