जनता टाइम्स

८ भाद्र २०७८, मंगलवार २२:१८

एमाले मिल्दा बाबुरामको रूवाबासी


काठमाडौँ, भदौं ८ । नेकपा एमालेमा मिलेकोमा डा. बाबुराम भट्टराईलाई तनाव व्यक्त गरेका गर्नुभएको छ । उहाँले ट्वीट गर्दै एमाले मिलेकोमा दुःख मनाउ गनुभएको छ । उहाँले भन्नुभएको छ – ‘हामी सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत र आँट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै, बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला, ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हैन र ? चुनावचिन्ह नै पार्टी हो र ? खै चेत ? “