जनता टाइम्स

१३ भाद्र २०७८, आईतवार १५:१७

एमाले र जसपाका जनप्रतिनिधिले २२ गतेसम्म दल रोज्न पाउने


काठमाडौं, भदौ १३ । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न २२ गतेसम्म समय दिएको छ ।