जनता टाइम्स

२० भाद्र २०७८, आईतवार १४:२२

टुंडिखेलमा देखिएका चराचुरुंगी


काठमाडौंको टुडिखेलस्थित सैनिक मञ्चमा हिजोआज हरेक साँझ चरा चुरुंगीको बथान देख्न सकिन्छ ।

तस्बिर : न्युज कारखाना