काठमाडौं, असोज ८ । एमाले नेता शंकर पोखरेलले प्रचण्ड र माधव नेपाल पूँजीवादतर्फको यात्रामा लागेको निश्कर्ष सुनाउनु भएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै एमाले स्थायी कमिटी सदस्य पोखरेलले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।
‘प्रचण्ड र माधव नेपालको मार्क्सवादी भाष्य केपी ओलीले गरेको सबै वेठीक देउवाले गरेको सबै ठीक । कुरा समाजवादको यात्रा पूँजीवादतर्फको,’ पोखरेलले भन्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्