काठमाडौं, कात्तिक ७ । नेकपा एमाले रामेछाप लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको वडा अधिवेशन सम्पन्न भएको छ ।
प्रमुख अतिथि बागमती प्रदेश कमिटीका सदस्य भोजराज कडरिया र विशेष अतिथि बागमती प्रदेश कमिटी सदस्य कमलप्रसाद कडरियाको आतिथ्यतामा भएको अधिवेशनमा अध्यक्षमा तोपबहादुर मगर, उपाध्यक्ष राम बहादुर सुनुवार, सचीव विष्णु थापा, सह सचीवद्वय दिप बहादुर खडका र उमेश कडरियालगायत सर्वसम्मत चयन हुनुभएको छ । त्इस्तै अधिवेशनले ९ सदस्यीय टोल कमिटी समेत गठन गरेको छ ।













प्रतिक्रिया दिनुहोस्