जनता टाइम्स

७ कार्तिक २०७८, आईतवार २०:११

यी हुन पूर्वमन्त्री पार्वत गुरुङको जन्मभूमि गौरीशंकर–५ मा एमाले हाँक्ने नेतृत्व (फोटो फिचर)


दोलखा, कात्तिक ७ । नेकपा एमालेले गौरीशंकर गाउँपालिका वडा नम्बर ५ मा सुन्दरप्रकाश खडकाको नेतृत्वमा सर्वसम्मत रुपमा वडा कमिटी चयन गरेको छ ।

एमाले केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री पार्वत गुरुङको गृहनगर गौरुीशंकर ५ सुरीमा आज खडकाको अध्यक्षतामा कमिटी चयन गरेको हो । वडा कमिटीको उपाध्यक्षमा इश्वरी कार्की, सचिवमा सुन्दर खडका, उपसचिवमा सुवास सुरेल र आङदोर्जे लामालाई चयन गरेको छ ।