जनता टाइम्स

२५ फाल्गुन २०७८, बुधबार १६:०४

मोरङमा मेयर र उपमेयरसहित माओवादी छाडेर ५ हजार जना एमाले प्रवेश (फोटोफिचर)


नेकपा माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर दीलिपकुमार बगडिया, उपमेयर केशवकुमारी खनाल र दुईजना वडाध्यक्षसहित करिब ५ हजारजना नेकपा (एमाले) मा प्रवेश कार्यक्रम
तस्विरः दिनेश भण्डारी