काठमाडौ, २१ जेठ । नुवाकोटस्थित सिसडोल डम्पिङ साइट । यो काठमाडौं उपत्यकाको ठोस फोहोर फाल्ने सिसडोल नेपालकै सबैभन्दा ठूलो डम्पिङ साइट हो। यो डम्पिङ साइट १५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
नुवाकोटको सिसडोल डम्पिङ साइट (फोटो फिचर)
काठमाडौ, २१ जेठ । नुवाकोटस्थित सिसडोल डम्पिङ साइट । यो काठमाडौं उपत्यकाको ठोस फोहोर फाल्ने सिसडोल नेपालकै सबैभन्दा ठूलो डम्पिङ साइट हो। यो डम्पिङ साइट १५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
प्रतिक्रिया दिनुहोस्