जनता टाइम्स

१८ श्रावण २०७९, बुधबार १२:३२

मकवानपुरको लामराङमा पहिरो खस्यो, ठिंगन–सातदोबाटो अवरुद्ध


ललितपुर, १८ साउन । मकवानपुरको बकैया गाउँपालिका–११ लामराङस्थित सडकमा पहिरो खसेको थियो ।

पहिरो खसेको खबर प्राप्त हुने वित्तिकै पहिरो हटाउन प्रहरी खटिएको छ ।

पहिरोका कारण ठिंगन हुँदै ललितपुरको सातदोबाटो निस्कने सवारी साधन चल्न सकेका छैनन् ।