जनता टाइम्स

२४ मंसिर २०७९, शनिबार १४:०७

एमाले सचिवालय बैठक (फोटो फिचर)


काठमाडौं, २४ मंसिर । नेकपा एमालेको सचिवालय बैठक एमाले मुख्यालय ललितपुरको च्यासलमा सुरु भएको छ ।

आजको बैठकले निर्वाचन आयोगमा समानुपातिक सांसदका लागि बुझाएको बन्दसूचीमा समावेश नामलाई अन्तिम रुपमा टुंगो लगाउने जनाइएको छ ।

बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा हुनेछ । शुक्रबार डाँकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको हो ।