जनता टाइम्स

१४ जेष्ठ २०७८, शुक्रबार १६:११

देशवासीको नाममा प्रधानमन्त्रीको सम्बोधन LIVE


काठमाडौं, जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो घटनाक्रम र फैलाइएको अफवाहबारे मुलुकवासीलाई जानकारी दिन सम्बोधन गर्नुभएको हो ।