जनता टाइम्स

१३ आश्विन २०७८, बुधबार ०९:३६

एमाले प्रदेश १ ले दियो कमिटीलाई पुर्णता, ५८४ नेता समेटिए (सूचीसहित)


विराटनगर, असोज १३ । नेकपा एमाले प्रदेश १ ले ५ सय ८४ सदस्यीय कमिटी बनाएको छ । प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले प्रदेश कमिटीको सूची केन्द्रीय कार्यालयमा पठाउनुभएको हो । प्रदेश कमिटी सचिव विनोद ढकाल रहनुभएको छ ।

एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेर समानान्तर गतिविधि सञ्चालन गरिरहनुभएका नेताहरु पनि प्रदेश कमिटीमा समेटिनुभएको छ । नेता नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपनि पार्टीमै रहेका नेताहरुलाई प्रदेश कमिटीमा ल्याइएको हो ।

यी हुन सदस्य