काठमाडौं, असोज १४ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज (बिहीबार)पत्रकार सम्मेलन गर्दै छ। विधान महाधिवेशनका सन्दर्भमा आज दिउँसो नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्न लागिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो
। उहाका अनुसार अल्फा बिटा भवनमा दिउँसो १/२ बजेतिर पत्रकार सम्मेलन हुनेछ।एमालेले भोलि असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन आयोजना गर्दै छ ।













प्रतिक्रिया दिनुहोस्