काठमाडौँ, असोज १६। आज शनिवार साँझ ७ :५९ मा भूकम्प भएको छ । सिन्धुपाल्चोकको ताङ्थुङ् केन्द्रबिन्दु बनाइ भूकम्प भएको हो । सिन्धुपाल्चोको थाङ्थुक केन्द्रविन्दु बनाइ भएको भूकम्प ४.६ म्याग्निच्युडको मापन भएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।सिन्धुपाल्चोक आसपासका जिल्लामा पनि धक्का महशुस भएको थियो । भूकम्पको धक्का काठमाडौंमा पनि महशुस भएको थियो ।शनिवार साँझ ७ बजेर ५९ मिनेटमा धक्का महशुस भएको हो । भूकम्पको धक्कासँगै काठमाडौंका स्थानिय समेत त्रसित भएका छन् ।भूकम्पका कारण भएको क्षतिबारे थप विवरण आउन बाँकी छ ।













प्रतिक्रिया दिनुहोस्