काठमाडौं, असोज २२ । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । रोष्ट्रम अगाडि उभिएर उनीहरूले कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै नाराबाजी गरिरहेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा अवरोध नगर्न आग्रह गर्दै आउनु भएको छ । तर एमाले सांसदहरुले सभामुख सापकोटाको असबैधानिक कदमबिरुद्ध संसदमा नारावाजी गरिरहेका छन ।













प्रतिक्रिया दिनुहोस्