जनता टाइम्स

२२ आश्विन २०७८, शुक्रबार १५:५६

देउवा सरकारले पायो पुर्णता, यी हुन मन्त्री (सूचीसहित)


काठमाडौं, असोज २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पुर्णता दिनुभएको छ । प्रधानमन्त्री देउवाको सिफारिशमा राष्ट्रपति बिदादेवी भण्डारीले केहीबेर अघि मन्त्री नियुक्त गर्नुभएको हो । बिस्तारित मन्त्रिपरिषदमा सत्ता गठबन्धनमा रहेका चार दलका अलवा प्रधानन्यायाधीश चोलेन्द्र शमशरेर जवराको कोटाबाट समेत मन्त्री बनाइएको छ ।