जनता टाइम्स

२३ आश्विन २०७८, शनिबार २२:२९

बाढी-पहिरोपीडितको घाउमा मलम लगाउन पुगे पूर्वमन्त्री पार्वत गुरुङ (फोटोफिचर)


दोलखा, असोज २३ । नेकपा एमालेका प्रभावशाली नेता एवं पूर्वमन्त्री पार्वत गुरुङ लापिलाङको बाढी-पहिरो पीडितको पीडामा मलम लगाउन खाद्यन्नसहित पुग्नुभएको छ । दोलखाको बिकाश र नागरिकको सेवामा सदैव क्रियाशील पूर्वमन्त्री गुरुङ लापिलाङस्थित रानीबन पहिरो पीडितलाई खाद्यन्न लिएर पुग्नुभएको हो ।