जनता टाइम्स

२६ आश्विन २०७८, मंगलवार ११:३६

अखिलले पायो पुर्णता, यी हुन ५३४ सदस्यीय केन्द्रीय कमिटी (सूचीसहित)


काठमाडौं, असोज २६ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले केन्द्रीय कमिटीलाई पुर्णता दिएको छ । अनेरास्वबियूले स्थायी कमिटीको बैठकको निर्णयअनुसार ५३४ सदस्यीय केन्द्रीय कमिटीको नाम सार्वजनिक गरेको हो ।

असोज १ र २ गते भएको राष्ट्रिय भेलाले सुनिता बरालको अध्यक्षतामा केन्द्रीय कमिटी पुनर्गठन गरेको थियो । केन्द्रीय कमिटीलाई पूर्णता दिएर जारी गरिएको अनेरास्ववियुको सर्कुलरमा ३३ जना पदाधिकारी राखिएको छ। अखिलको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने छन् भने महासचिव समिक बडाल हुनुहुन्छ ।

यी हुन केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य