जनता टाइम्स

२८ आश्विन २०७८, बिहीबार १८:२९

गृहजिल्लामा ओली क्रेज, बृद्धबृद्धादेखि बच्चासम्म झुम्मिए (फोटोफिचर)


झापा, असोज २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुभकामना आदान प्रदान गर्न आज आज छोटो समयका लागि गृहजिल्ला झापा आउनु भयो । आफैले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गृहजिल्ला आउँदा पर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीप्रतिको आकर्षण निकै देखियो । अध्यक्ष ओलीर्ला स्वागत गर्न भद्रपुर विमानस्थलमा घुइँचो लाग्यो भने कार्यक्रममा पनि बृद्धबृद्धादेखि केटाकेटीसम्म झुम्मिए ।