जनता टाइम्स

२९ आश्विन २०७८, शुक्रबार १४:३५

यस्तो रह्यो राष्ट्रपति-प्रधानमन्त्रीदेखि सर्वसाधरणसम्मका टीका (फोटोफिचर)


काठमाडौं, असोज २९ । आज बिजया दशमी । मान्यजनबाट टीका ग्हणसहित आशिर्वाद लिने दिन । असत्यमाथि सत्यको बिजय भएको पर्वको रुपमा मनाइने बिजयादशमीको दिन आज नेपालीहरुले मान्यजनको हातबाट र टीका र आशिर्वाद ग्रहण गरेका छन ।