जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार १७:४२

नेकपा एमाले लिखुतामाकोशी गाउँपालिका वडा–५ को अध्यक्षमा तामाङ चयन


रामेछाप, कात्तिक ६ । नेकपा एमाले लिखुतामाकोशी गाँउपालिका वडा न ५ नागदह कमिटी रामेछापको अधिवेशन जिल्ला कमिटीका पुर्व सचीव पुरुषोत्तम कडरियाको उपस्तिथिमा सम्पन्न भएको छ ।

अधिवेशनले अध्यक्षमा सोमबहादुर तामाङ, उपाध्यक्ष छिरिङ तामाङ, सचीव सुब्बा थापा मगर, उपसचिव बिदुर खड्का, उपसचिव सबिता बिकलाई चयन गरेको छ ।