जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार १८:१०

एमालेले छान्यो भरतपुर–२२ मा भबिश्वर पौडेलको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति


चितवन, कात्तिक ६ । नेकपा एमाले भरतपुर महानगरपालिका वडा नम्वर २२ को वडाध्यक्षमा भबिश्वर पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।

आज सम्पन्न वडा अधिवेशनबाट पौडेलको अध्यक्षतामा ५१ सदस्सीय नयाँ कमिटी चयन गरिएको हो । चितवनका अन्य वडाहरुको अधिवेशन जारी रहेको छ ।