जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार २०:२१

एमालेको युवा-बिद्यार्थी बिशेष जिल्ला कमिटीका सवै शाखामा सर्वसम्मत नेतृत्व चयन, यी हुन ३६ शाखाका अध्यक्ष (सूचीसहित)


काठमाडौं, कात्तिक ६ । नेकपा एमालेको युवा–बिद्यार्थी बिशेष जिल्ला कमिटीका सवै शाखामा सर्वसम्मत नेतृत्व चयन भएको छ । बिशेष जिल्ला कमिटीका अध्यक्ष सुनिता बरालले जनताटाइम्सलाई दिनुभएको जानकारी अनुसार आज सम्पन्न अधिवेशनले ३६ ओटै शाखाहरुमा नयाँ नेतृत्व चयन गरेको हो ।

‘सवै शाखाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ, यो अधिवेशनले नयाँ उर्जा थपेको छ,’ अनेरास्वबियुकी अध्यक्षसमेत रहनुभएकी बरालले भन्नुभयो ।

यी हुन निर्वाचित अध्यक्ष

१) सरस्वती क्याम्पस शाखा : धनेश्वर पाण्डे
२) पब्लिक युथ क्याम्पस शाखा : ध्रुब बास्तोला
३) शंकरदेव क्याम्पस शाखा : बालकृष्ण खड्का
४) त्रीचन्द्र क्याम्पस शाखा : सन्दिप गैरे
५) आर आर क्याम्पस शाखा : प्रमोद घिमिरे
६) बाल्मिकि क्याम्पस शाखा : बिकाश भण्डारी
७) पद्मकन्या क्याम्पस शाखा : शोभा सापकोटा
८) बानेश्वर क्याम्पस शाखा : बिश्णु सिंह
९) नेपाल कमर्श क्याम्पस शाखा : ऋषि गौतम
१०) कोटेश्वर क्याम्पस शाखा : सुस्मिता कार्की
११)पुल्चोक क्याम्पस शाखा : प्रमोद बन्जरा
१२) थापाथली क्याम्पस शाखा : निरन्जन अधिकारी
१३) काठमाडौं इन्जिनियरिङ्ग कलेज शाखा : आशिष् गौत्म
१४) नेशनल कलेज अफ इन्जिनियरिङ्ग शाखा : जिवित नहर्कि
१५) हिमालय कलेज अफ इन्जिनियरिङ्ग शाखा : केतन थापा
१६) क्याथ्फोर्ड शाखा : त्रीलोचन पाण्डे
१७) एड्भान्स कलेज शाखा : उत्सव कट्वाल
१८) कान्तिपुर इन्जिनियरिङ्ग कलेज शाखा : भुवन काफ्ले
१९) जनकपुर इन्जिनियरिङ्ग कलेज शाखा: आयुष गुरागाइ
२०) फरेस्ट्री शाखा : मिलन के सि
२१) नेपाल ल क्याम्पस शाखा : कैलाश तामाङ
२२) पाटन संयुक्त क्याम्पस शाखा : पवन ठकुरी
२३) मदन आश्रीत शाखा : नेत्र बुढाथोकी
२४) बालाजु क्याम्पस शाखा : निरज केसि
२५) एसियन क्याम्पस शाखा : नवीन खड्का
२६) गम्भीर सेतु क्याम्पस शाखा : कपिल फ्युयाल
२७) अस्कल क्याम्पस शाखा : कुशल खतिवडा
२८) एक्मि इन्जिनियरिङ्ग क्याम्पस शाखा : राजकुमार तामाङ्ग
२९) काठमाडौ बिश्वबिद्धालय क्याम्पस शाखा : नवीन बोगटी
३०) महेन्द्र रत्न क्याम्पस शाखा : पुरोसोत्तम मरासैनी
३१) जनप्रशासन क्याम्पस शाखा : धर्मराज तिमेल्सेना
३२) पशुपति क्याम्पस शाखा : राजु कार्की
३३) MMIST कलेज शाखा : नवीन उपाध्याय
३४) NAMS कलेज शाखा : धिरन योगि
३५) NIMST कलेज शाखा : हेमबहादुर खड्का
३६) स्तुपा कलेज शाखा : रन्जिप केसि