काठमाडौं, कात्तिक १० । नेकपा एमाले रामेछापले ७ वटा स्थानीय तहको अधिवेशन सम्पन्न गरेको छ । मंगलबार एकैदिन देशभरका स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न गर्ने केन्द्रको तालिका अनुसार रामेछापमा पनि अधिवेशन सम्पन्न भएको हो ।
८ स्थानीय तह भएको रामेछापमा हिजो ६ वटा पालिकामा र आज मन्थली नगरपालिकामा नेतृत्व चयन भएको हो । त्यस्तै रामेछापको लिखु तामाकोशी गाउँपालिकामा भने नेतृत्व चयन भएको छैन ।
यी हुन् अध्यक्ष र सचिव ?
मन्थली नगरपालिकाः
अध्यक्षः रामबाबु घिमिरे
सचिवः राजु कार्की
उमाकुण्ड गाउँपालिकाः
अध्यक्षः रूद्रमणी नेवार
सचिवः चन्द्र खाती
गोकुलगंगा गाउँपालिकाः
अध्यक्षः दिपक कार्की
सचिवः तेम्बा शेर्पा
सुनापति गाउँपालिकाः
अध्यक्षः ज्ञान कुमार योञ्जन
सचिवः रोज ग्यापक
खाँडादेवी गाउँपालिकाः
अध्यक्षः पुष्कर कुमार कार्की
सचिवः मोतिलाल तामाङ
दोरम्बा शैलुङ गाउँपालिकाः
अध्यक्षः प्रेमबहादुर लामा (तामाङ)
सचिवः देउबहादुर थापामगर
रामेछाप नगरपालिकाः
अध्यक्षः रोशन पाख्रिन
सचिवः सुन्दर घिमिरे













प्रतिक्रिया दिनुहोस्