काठमाडौं, कात्तिक २० । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइ दिनुभएको छ । राष्ट्रपति भण्डारीले आज ११ बजेर २ बजेको उत्तम साइतमा शीतलनिवासमै भाई डेगेन्द्रलाई टीका लगाइ दिनुभएको हो ।
भाइटीकाको अवसरमा भाई डेगेन्द्रले राष्ट्रपति भण्डारीसहित दिदीहरुलाई टीका तथा माला लगाइ दिनुभएको छ ।


















प्रतिक्रिया दिनुहोस्