जनता टाइम्स

२४ कार्तिक २०७८, बुधबार ११:०७

बाबा रामदेव काठमाडौं आउँदै


काठमाडौं, कात्तिक २४ । भारतका योगगुरू बाबा रामदेव काठमाडौं आउने हुनुभएको छ । पतंजलि योगपीठका योगऋषि रामदेवको टोली ३ मंसिरमा काठमाडौं आउन लागेको हो ।

रामदेवसँगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ ।