जनता टाइम्स

२४ कार्तिक २०७८, बुधबार १८:१३

छठ पर्व : व्रतालुसँगै राष्ट्रपतिद्वारा अस्ताउँदो सूर्यलाई अर्घ, तस्बिरहरू


राष्ट्रपति विद्यादेवी भण्डारीले आज छठका व्रतालुसँगै कमल पोखरी र गुह्येश्वरीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिनुभएको छ ।