जनता टाइम्स

२५ कार्तिक २०७८, बिहीबार १२:००

नेपाल प्रहरीका ९५ जना डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं, कात्तिक २५ । प्रहरी प्रधान कार्यालयले ९५ जना नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले डिएसपीको सरुवा गर्नुभएको हो । प्रहरी नियमावली अनुसार डीएसपी सरुवाको अधिकार प्रहरी महानिरीक्षकमा रहेको छ ।

सरुवामा आफ्नो कार्यकाल पुरा गरेका महानगरीय प्रहरी वृत्तका इन्चार्ज, इलाका प्रहरी कार्यालयका प्रमुख र जिल्लाहरुका डीएसपीहरु रहेका छन । सरुवा हुने डीएसपीहरुमा अंगुुर जिसीको वाग्मती प्रदेश, अपिल बोहरा कालिमाटी वृत्तबाट प्रहरी प्रधान कार्यालय, अनिल घिमिरे कालिमाटी वृत्त र गौतम मिश्र बालाजु बृत, डिल्ली नारायण पाण्डेय थानकोट र विश्व खड्काको प्रहरी प्रधान कार्यालयबाट दरबारमार्ग वृत्तमा सरुवा हुनुभएको छ ।

हेर्नाेस सरुवा सूची