कास्की, कात्तिक २७ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले दुई महिलासहित पाँच जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ । गण्डकी प्रदेश कमिटीको बैठकले सर्वसम्मत रुपमा पाँच जना प्रतिनिधि छानेको हो ।
गण्डकीबाट खुल्लातर्फ सोभियत ढकाल, माधव बाँस्तोला र लीला राना दशौं महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ भने महिलातर्फ पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठ चयन हुनुभएको एमाले गण्डकीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्