जनता टाइम्स

२८ कार्तिक २०७८, आईतवार ११:४९

एमाले महाधिवेशनमा यी हुन कर्णालीका नौ जिल्लाबाट छानिएका १११ प्रतिनिधि (नामावलीसहित)


सुर्खेत, कात्तिक २८ । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्लाबाट नेकपा एमालेको १०औँ महाधिवेशनका लागि १ सय ११ प्रतिनिधि छनोट भएका छन् । मुगु जिल्लाबाहेकका अन्य जिल्ला प्रतिनिधि छनोट गरिएको हो ।

एमाले कर्णाली प्रदेश सहइन्चार्ज यामलाल कँडेलका अनुसार मुगुमा विवाद भएपछि शनिबार महाधिवेशन प्रतिनिधि छनोट हुन सकेन । उहाँका अनुसार सबैभन्दा बढी दैलेखबाट महाधिवेशन प्रतिनिधि छानिएका छन् ।दैलेखबाट २३ जना महाधिवेशन प्रतिनिधि छनोट हुँदा रुकुमपश्चिम र डोल्पा जिल्लाबाट ७/७ जना प्रतिनीधि छानिएका छन् । सुर्खेतबाट २२, कालिकोटबाट १४, हुम्लाबाट ११,डोल्पाबाट १०, जाजरकोटबाट ९ र सल्यानबाट ८ महाधिवेशन प्रतिनिधि छनोट भएका हुन् ।

को-को छानिए महाधिवेश प्रतिनिधि ?

रुकुम पश्चिम : टंकप्रसाद ओली, नन्दराम देवकोटा, नारायण शाह, मनवीर घर्ती, तीर्था गौतम, चन्द्रबहादुर नेपाली, शशीराम नेपाली

जुम्ला : शान्तिलाल महत, बलबहादुर महत, रतननाथ योगी, टेकराज पछाई, मेनका पछाई, चुक्की शाही, रामबहादुर नेपाली

डोल्पा : तुलाचन्द बुढा, विष्णु रोकाया, शेरबहादुर बुढा, नरबहादुर बुढा, पद्यमीक्वारी बोहरा, चन्द्राकुमारी बुढा, लंकबहादुर शाही, लंकबहादुर रोकाया, सविता रोकाया, प्रेम विक

जाजरकोट : करवीर शाही, डम्बरबहादुर सिह, लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती, प्रेमप्रसाद घर्ती, कौशिलावती खत्री, हरिकला जैशी र नवेन्द्र नेपाली

हुम्ला : दल रावल, दल फडेरा, ज्ञामी बुमी, कलबहादुर हमाल, डबल रावत, पूर्णप्रसाद ढकाल, सौमती ऐडी, रुपा शाही, नोरजांग तामाङ, सुनमती दमाई, कालिबहादुर नेपाली

सल्यान : पुष्पा कुमारी बाेहरा, संञ्चिताकुमारी ओली विसी, जनक विक, गोविन्दकुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी, तिलक मल्ल

दैलेख : रविन्द्रराज शर्मा, प्रेमबहादुर थापा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का, लोमन शर्मा, टोपबहादुर विसी मिनासिंह रखाल, सुर्यकुमारी श्रेष्ठ, अमर नेपाली, गोपाल नेपाली, विनोदकुमार शाह धीरबहादुर शाही, सूर्यबहादुर शाही, योगेन्द्रबहादुर शाही, सर्वराज महतारा, रुद्रबहादुर शाही, गंगाराम दाहाल, लक्ष्मीदेवी शाही, विना कार्की, विष्णु थापा, दयाराम विश्वकर्मा, गोमता विक, हिक्मत विक

कालिकोट : नगेन्द्र शाही ‘नेशनल’, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र बाेगटी, टेकबहादुर बुढा, वकिल बम, पार्वती सिंह, तारा शाही, नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा, गोमा नेपाली

सुर्खेत : ध्रुवकुमार शाही, खड्क खत्री, खड्ग घर्ती, डण्डी शर्मा, बोधविक्रम जिसी, शान्ति छन्तेल, कोकिला सिंह, चन्द्रकला विसी, कुलमणि देवकोटा, अमृत विसी, नवराज रावत, गंगा दाहाल, गंगाराम तिमिल्सिना, नन्दराम अधिकारी, मोहनमाया ढकाल, निर्मला राना, नन्दा गुरुङ, तेजकुमार विक ‘तोरण’, गगनसिंह सुनार, राजु गुइदेल नेपाली, सुशीला विश्वकर्मा, लक्ष्मी विक