जनता टाइम्स

१ मंसिर २०७८, बुधबार ०८:०४

यी हुन ६७ जिल्लाबाट चयन भएका एमाले महाधिवेशन प्रतिनिधि, कुन जिल्लाबाट को ? (सूचीसहित)


काठमाडौं, मंसिर १ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि ६७ जिल्लामा प्रतिनिधि छनोट सकिएको छ । एमाले केन्द्रीय प्रचार बिभागका उपप्रमुख सूर्य थापाले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारीअनुसार अहिलेसम्म ६७ जिल्लामा महाधिवेशन प्रतिनिधि चयन भई केन्द्रीय कार्यालयमा नाम प्राप्त भएको छ ।

आजसम्म सवै जिल्ला र जनसंगठनको प्रतिनिधि छनोटको नाम आउने उपप्रमुख थापाले बताउनु भयो । एमालेले महाधिवेशन प्रतिनिधि छनोटका लागि कात्तिक २७ गते एकै दिनको समय तोकेको थियो । कतिपय जिल्लामा सहमतिका लागि छलफल अघि बढाउँदा समय लम्बिएको थापाले बताउनु भयो ।

यी हुन ६७ जिल्लाका एमाले महाधिवेशन प्रतिनिधि

१) रोल्पा ७ जना
खुलाः कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार ओली ।
महिलाः जुनमाया बुढा र इश्वरी जिएम ।
दलितः रिमा नेपाली ।


२) सल्यान ८ जना
खुलाः गोविन्दकुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी र तिलक मल्ल ।
महिलाः पुष्पा कुमारी वोहोरा र संञ्चिता कुमारी ओली विसी ।
दलितः जनक विक । जम्मा ।

३) दोलखा २३ जना ।

खुलाः ईश्वरचन्द्र पोखरेल, भरत दुलाल, डबल पाण्डे, हर्क पाख्रिन, कृष्ण भुजेल,नरबहादुर श्रेष्ठ, बालकृष्ण शिवाकोटी, भरत केसी, जिवसराज खड्का, मित्र जिरेल, हेमन्त चौलागाईं, धनबहादुर तामाङ, ठूला थामी र शुभ शेर्पा ।
महिलाः शान्ति पाख्रिन, कालिका पाठक, कमला बस्नेत, उर्मिला थामी, गायत्री आचार्य, गोमा केसी र शान्तिकुमारी तामाङ।
दलितः सुन्दर लामीछाने र टेक घतानी ।

४) मकवानपुर, १७ जना
खुलाः कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, बद्रीप्रसाद लम्साल, दिलबहादुर घिसिङ फुर्वा, कमल बिष्ट, फुर्बा दोर्जे लामा, सुवासचन्द्र ठकुरी, एकालाल श्रेष्ठ, महेश बर्तौला, लालबहादुर थापा, हिदम लामा र बिष्णुप्रसाद ढकाल ।
महिलाः जुनेलीमाया श्रेष्ठ, सीता विष्ट, बरिना बल तामाङ र सुमित्रा काफ्ले ।
दलितः नारायण गजमेर ।


५) म्याग्दी, ९ जना
खुला : हरिकृष्ण श्रेष्ठ, नवराज शर्मा, देवेन्द्र केसी, बालकृष्ण सुवेदी र देवबहादुर घले ।
महिलाः नरदेवी पुन र थमसरा पुन ।
दलितः पुष्कर विक र खरमाया बिटालु ।


६) बाग्लुङ, १२ जना
खुलाः इन्द्रलाल सापकोटा,सूर्यप्रसाद पाठक, जनकराज पौडेल, हिराबहादुर केसी,मोहनलाल शर्मा, सञ्जय शेरचन सुनिल र तुल्सी अर्याल ।
महिलाः सावित्रा राना, गीता शर्मा र यमुना राना ।
दलितः देवकुमार नेपाली र धनबहादुर परियार ।


७) अर्घाखाँची, १६ जना
खुलाः चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, कुटमुदिन अलि,जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी, काशिराम आचार्य र खगिश्वर पन्थी ।
महिलाः जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी र बिष्णुमाया आचार्य ।
दलितः भोज बहादुर गन्धर्व, लिलबहादुर बिक र शिवकला बिक ।


८) कपिलबस्तु, १८ जना
खुलाः विष्णु पन्थी, झविलाल पोख्रेल, विश्राम चौधरी, डम्मर शर्मा, विश्व कार्की, घरभरण यादव, टेकराज पौडेल, आजाद अहमद दर्जी,बाबुराम खनाल,उपेन्द्र खनाल, मोहम्मद मुस्तफा र टोपलाल पोखरेल ।
महिलाः शान्ति पाण्डे, प्रभा पौडेल,लक्ष्मी न्यौपाने र कमला भुसाल ।
दलितः शान्तिदेवी चमार र चन्द्रबहादुर गहतराज ।


९) कास्की, ३१ जना
खुलाः दामोदर बैरागी, कृष्ण थापा, रश्मी आचार्य, आरपी खनाल, तेजनारायण अधिकारी, युवराज पौडेल,भेषराज बराल, राजीव पहारी, पुण्यप्रसाद पौडेल, दीपक पौडेल,विष्णुबहादुर केसी,जगन्नाथ बाँस्तोला,पुष्पज्योति ढुङाना,विजय सुवेदी, नवराज ओझा, शंकरनाथ पौड्याल,बेदबहादुर गुरुङ श्याम,दिलिप न्यौपाने, नारायणी भट्टराई, बैनबहादुर क्षेत्री र गंगा कुँवर ।
महिलाः विद्या भट्टराई अधिकारी,प्रभा कोइराला,मन्जु गुरुङ, शोभा बरालपहारी,सुशीला पराजुली र सन्तुदेवी सुवेदी ।
दलितः धनबहादुर नेपाली, अर्जुन सुनाम, डामबहादुर विक र मनबुजा विश्वकर्मा ।


१०) हुम्ला, ११ जना
खुलाः दल रावल, दल फडेरा, ज्ञामी बुमी, डबल रावत, पूर्णप्रसाद ढकाल, कलबहादुर हमाल र नोरजङ तामाङ ।
महिलाः सौमती रावल, रुपा शाही र सुनमती परियार ।
दलितः कालीबहादुर नेपाली ।


११) संखुवासभा, १३ जना
खुलाः तुलसी न्यौपाने, मुरारी खतिवडा,वीरेन्द्र केसी, जितबहादुर घिमिरे,भविश्वर गुरूङ, विदुर खतिवडा, भीम लिंखा र विपिन तामाङ।
महिलाः सीता दाहाल, मनमाया तामाङ, भीमादेवी राई र रिता घिमिरे कटुवाल ।
दलितः खड्गबहादुर विश्वकर्मा ।


१२) प्यूठान, ९ जना
खुलाः हरि रिजाल, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी, टेकुलाल गिरी, विजयविराज बिष्ट, डिलबहादुर थापा मगर ।
महिलाः कमला रिजाल र गोमा रेग्मी ।
दलितः झगबहादुर विश्वकर्मा ।


१३) लमजुङ, ११ जना
खुलाः धनञ्जय दवाडी, जमिन्द्रमान घले, गुमानसिंह अर्याल, कृष्णप्रसाद अधिकारी, प्रेमबहादुर घले र मोहनहरि पौडेल ।
महिलाः लक्ष्मी अधिकारी, दीपा गुरूङ र यशोदा रिमाल ।
दलितः विवश बुढाथोकी र हिरालाल विश्वकर्मा ।


१४) जाजरकोट, ९ जना
खुलाः करवीर शाही, डम्बरबहादुर सिंह, लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती र प्रेमप्रसाद घर्ती ।
महिलाः कौशिलावती खत्री र हरिकला जैशी ।
दलितः नवेन्द्र नेपाली ।


१५) बैतडी, १५ जना
खुलाः दामोदर भण्डारी, सुरेन्द्रबहादुर पाल, लिलाधर भट्ट,मोहन थापा, पुष्करराज जोशी, जसवीर बोहरा,भरत मडै र गोरखबहादुर चन्द।
महिलाः जानकी अवस्थी, जानकी ऐर बम, हेमा भट्ट (कपाडी) र लिला विष्ट ।
दलितः नरेश विश्वकर्मा, सरस्वती नेपाली र धाना पहरी ।


१६) पूर्वी रूकुम, ६ जना
खुलाः नन्दलाल शर्मा, टोप वहादुर ओली, लिलामणि गौतम र निर्माण वुढा (रवि) ।
महिलाः आशा स्वर्णकार
दलितः मस्तबहादुर विश्वकर्मा (समाल) ।


१७) रामेछाप, १९ जना
खुलाः शान्तिप्रसाद पौडेल, तुलप्रसाद कंडेल, रत्नप्रसाद गौतम, आनन्द कुमार श्रेष्ठ, धु्रव कुमार कार्की, चित्रबहादुर कार्की, होतराज ढकाल, शम्भुकुमार श्रेष्ठ, प्रमेबहादुर तामाङ, प्रमेबहादुर खड्का, ज्ञानकुमार योञ्जन, पुरुषेत्तम कडरीया
महिलाः गंगा कार्की, गीता कार्की, दिपशिखा दाहाल, माया कार्की, हेमकुमारी तामाङ
दलितः मानबहादुर विश्वकर्मा, गणेश विक


१८) पश्चिम रूकुम, ७ जना
खुलाः टंकप्रसाद ओली,नन्दराम देवकोटा, नारायण शाह र मनवीर घर्ती ।
महिलाः तीर्था गौतम
दलितः चन्द्रबहादुर नेपाली, शशीराम नेपाली ।


१९) नुवाकोट, १७ जना
खुलाः बद्री मैनाली, बिन्दा ढुङ्गाना, काशीराज अधिकारी, पुर्णलाल श्रेष्ठ, जितबहादुर घले, केशवराज पाण्डे, नारायण खतिवडा, रामशरण प्याकुरेल र बुद्धिबहादुर प्रधान।
महिलाः शर्मिला थपलिया, मंगलमाया प्रजापति, सावित्री प्याकुरेल, मेन्चुङ लामा, गीता दाहाल र उषाकिरण तिम्सेना ।
दलितः केशव सेञ्चुरी


२०) सिन्धुपाल्चोक, ३१ जना
खुलाः निमफुञ्जो शेर्पा, भुपेन्द्र श्रेष्ठ, सूर्यबहादुर लामा, कार्केल लामा, जेपी सिलवाल, टपिन्द्र तिमिल्सिना, कमल नेपाल, होमनारायण श्रेष्ठ, केदार क्षेत्री, सागर घिमिरे, हस्त पण्डित, झम्क नेपाल, बालकृष्ण देउजा, सुभाष कर्माचार्य, नेत्रप्रसाद दंगाल, माधव पाण्डे, कृष्णगोपाल तामाङ, इन्द्र नेपाल, इश्वरीप्रसाद श्रेष्ठ र मित्रलाल चौलागाई ।
महिलाः हेमगंगा मोक्तान, सुशिला पाख्रिन, सपना थापा, सकुन्तला माझी, सीता थापा, डोल्मा तामाङ, बालकुमारी सापकोटा, सुनिता अधिकारी र उमा प्रधान ।
दलितः चन्द्रबहादुर धिमालकोटी र रामबहादुर सुनार ।


२१) पाल्पा, १५ जना
खुलाः झपेन्द्रबहादुर जिसी, राधाकृष्ण कडेल, देवीलाल लामिछाने, विमलप्रसाद काफ्ले, अशोककुमार शाही,राम बहादुर राउत, मोहन थापा मगर,ओमबहादुर घर्ती मगर र नवीन थापा ।
महिलाः कुबिजा अर्याल,सरस्वती भट्टराई,नारायणी शर्मा र गीता पाण्डे ।
दलितः ठाकुरप्रसाद लोहागुन र दिपक बिश्वकर्मा ।


२२) इलाम, २१ जना
खुलाः ध्रुव श्रेष्ठ, उमेश गुरूङ, उदय राई, नरेश तामाङ, निर्मल राई, मणिकुमार लिम्बू, जयप्रकाश राई, गणेशप्रसाद बराल, कृष्णप्रसाद श्रेष्ठ, राजकुमार थापा, राम राना, महेश बस्नेत र नरेन्द्रनाथ भट्टराई ।
महिलाःकमला तामाङ, शोभा पराजुली, विष्णुमाया आचार्य रिमाल, तारा गुरूङ र सरस्वती राई ।
दलितः बिन्दु विश्वकर्मा, सावित्रा शिवा र देवेन्द्र विश्वकर्मा ।


२३) खोटाङ, १४ जना
खुलाः हरिकुमार पोखरेल, पाँचकर्ण ९पीके० राई, रामप्रसाद दंगाल, इन्द्रप्रसाद दंगाल, खगेन्द्र साम्पाङ, देवविक्रम राई, कुमारप्रसाद आचार्य, दीपनारायण रिजाल र चक्रबहादुर ९दिलचक्र० राई ।
महिलाः उषाकला राई, विनादेवी राई, गोमा मगर र पुष्पकला भुजेल।
दलितः चर्चबहादुर विश्वकर्मा ।


२४) गोरखा, १५ जना
खुलाः सुरेन्द्रबहादुर थापा, गोपाल पाण्डे, सुरेश श्रेष्ठ, मोहन भट्टराई, विशाल थापा, प्रेम गुरुङ, बावुराम थापा, हरि काफ्ले र कमल दानी ।
महिलाः सम्झना देवकोटा, मिना बरामु, पार्वती पाठक र रुपा पन्त ।
दलितः कृष्ण नेपाली र काजीराम रोका ।


२५) गुल्मी, १७ जना
खुलाः मधुकृष्ण पन्त, बालसिंङ काउछा, सोमनाथ सापकोटा,अमर सिंजापति, कृष्ण भुसाल, प्रेम पराजुली, खिमानन्द पाण्डे, रितबहादुर थापा र चक्रबन्धु भुसाल ।
महिलाःनर्मदा भन्डारी, लक्ष्मी पन्त, सीता भन्डारी र ललिता गौतम ।
दलितः जंग नेपाली, कृष्ण सुनार, धर्म विश्वकर्मा र जुना विश्कर्मा ।


२६) सिन्धुली, ३१ जना
खुलाः केशव देवकोटा, प्रदिप कटुवाल क्षेत्री, छत्रबहादुर दाहाल, प्रलादकुमार पोखरेल, नारायण बराल, शंकर बराल, राजु बराल, सुवास देबकोटा, हेमबहादुर लामा, पुर्ण खत्री, डम्बर कार्की, हेमबहादुर भुजेल, महेन्द्रदेव श्रेष्ठ, कौशल कोइराला, कमलप्रसाद दाहाल, रामकृष्ण श्रेष्ठ, हिराबहादुर लामा, गोविन्दलाल माझी,चतुरमान लो, खड्गबहादुर खत्री र शान्तिमान कार्की ।
महिलाः ललिमाया पुलामी, पार्बती सुनुवार, डोरकुमारी कार्की, मिना कार्की, मन्जुकुमारी देवकोटा,अम्बिकाकुमारी राई, नीरकुमारी कुँवर, पार्वती भट्टराई र रमा कार्की ।
दलितः केशरबहादुर नेपाली ।


२७) दाङ, २५ जना
खुलाः रेवतीरमण शर्मा, राममणी पाण्डे, कुलबहादुर केसी, सहजराम यादव, टिकाराम खड्का, लक्ष्मण आचार्य, टोपेन्द्रबहादुर केसी, भेषराज खत्री, बलिभद्र राना, हुकुमबहादुर बस्नेत, घनश्याम पाण्डे, रामजी चौधरी, भुवनेश्वर पौडेल, मनोहर बुढाथोकी र कृष्णप्रसाद भुसाल ।
महिलाः सरस्वती गौतम, गंगा चौधरी, तुलसा केसी, हुमा डिसी, कोमल वली, माया आचार्य र धमकली चौधरी ।
दलितः जितेन्द्रमान नेपाली, मानबहादुर विक र निर्मला विक ।


२८) भोजपुर, ९ जना
खुलाः प्रेमकुमार राई,शरणकुमार राई, मक्करबहादुर खड्का, सुरेन्द्र उदास, किरण राई र खड्गबहादुर कार्की (प्रेम)।
महिलाः सिर्जना राई र कविता राई ।
दलितः सजना परियार ।


२९) तनहुँ, १३ जना
खुलाः हरिराज कँडेल, इन्द्रबहादुर कुँवर, बाबुराम अधिकारी, कलावती ढकाल, केदार सिग्देल, रामचन्द्र उपाध्याय, श्रीप्रसाद श्रेष्ठ, धर्म खनाल र विष्णुभक्त सिग्देल ।
महिलाः भगवती न्यौपाने, राधा महत र सविता रसाइली ।
दलितः बाबुराम सुनार ।


३०) बर्दिया, १८ जना
खुलाः लालबहादुर श्रेष्ठ,शालिकराम अधिकारी, खडकबहादुर खड्का, आनन्द ढुंगाना, पदम ढकाल, पूर्ण शर्मा, भीम केसी, लहानु थारु, खगेन्द्र खनाल, पहाडी थारु र पंकजसिंह राठौर ।
महिलाः कृष्ण गुरुङ, शोभा ज्ञवाली, लीला राना, मेनकाकुमारी पोख्रेल र सीतामैया शाही
दलितः सम्झना बिक र भक्तबहादुर बिक ।


३१) नवलपुर, २० जना
खुलाः छत्रराज पौडेल, कृष्णप्रसाद पौडेल,दीपक अधिकारी, मुक्तिराम पाण्डे, कृष्णप्रसाद घिमिरे, हरिप्रसाद न्यौपाने, रोशनबहादुर गाहा मगर,श्यामकुमार श्रेष्ठ, इन्द्रबहादुर पौडेल क्षेत्री, मेघराज पाण्डे, मझिलाल थारु थनेत, जीवन श्रेष्ठ र श्याम थापा ।
महिलाः रेखा कँडेल, सीता खड्का, पार्वता तिवारी, पद्मा जीसी श्रेष्ठ, चन्द्रकुमारी पुन र सुनिता गहतराज सुनार ।
दलितः बाबुराम विश्वकर्मा ।


३२) चितवन, २८ जना
खुलाः जेएन थपलिया, दावा लामा, झगरु चौधरी, प्रकाश खनाल ९शैलेश०, नारायण वन, यादव पाठक, कमल पाठक, कृष्णभक्त पोखरेल, विजय सुवेदी, बाबुराम खरेल, टीका रिजाल, तेजेन्द्रबहादुर खड्का, पुरुषोत्तम न्यौपाने, हरिप्रसाद सापकोटा, रामप्रसाद न्यौपाने, कृष्णप्रसाद भुर्तेल, विष्णुहरि तिमिल्सेना र प्रकाश ढुंगाना ।
महिलाः प्रभा वराल,सुनिमाया चेपाङ,विमला दवाडी,सूर्यवदना हमाल, शान्ति अधिकारी,माया सिलवाल,पार्वती रावल र सरस्वती बिष्ट ।
दलितः शिवकुमारी गोतामे र श्यामलाल विक ।


३३) बाँके, १५ जना
खुलाः देवराज भार, सूर्य ढकाल, प्रेम भुषाल, घननाथ खनाल, किस्मत कक्षपती, रत्न खत्री, निरक गुरुङ,अशोक कर्माचार्य र हलिम साह।
महिलाः भूमिसरा धिताल,विजया धिताल, वसन्ती अधिकारी र भारती खनाल।
दलितः नन्द बिश्वकर्मा र पूजन बिश्वकर्मा ।


३४) धादिङ, २२ जना
खुलाः भुमि त्रिपाठी, देवप्रसाद त्रिपाठी, लक्ष्मण शर्मा, दीपक खतिवडा, नरेश खतिवडा, रामकुमार आचार्य, देवराज लुइँटेल, रामप्रसाद अधिकारी, अर्जुन श्रेष्ठ, सुवर्ण रिमाल, पदमबहादुर श्रेष्ठ, धनबहादुर घले,मंग तामाङ र प्रेम तामाङ ।
महिलाः कमला शर्मा, राधादेवी तिमिल्सिना, उर्मिला रेग्मी, जानुका सिंखडा, राधिका सापकोटा र शान्ता पाण्डे ।
दलितः रामचन्द्र मिजार र बेगबहादुर सुनार ।


३५) दैलेख, २३ जना
खुलाः रविन्द्रराज शर्मा, प्रेमबहादुर थापा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का, लोमन शर्मा, टोपबहादुर विसी, विनोद कुमार शाह, धीरबहादुर शाही, सुर्यबहादुर शाही, योगेन्द्रबहादुर शाही, सर्वराज महतारा, रुद्रबहादुर शाही, गंगाराम दाहाल ।
महिलाः लक्ष्मी देवी शाही, विना कार्की, विष्णु थापा, मिनासिंह रखाल, सुर्यकुमारी श्रेष्ठ ।
दलितः अमर नेपाली, गोपाल नेपाली, दयाराम विश्वकर्मा, हिक्मत विक, गोमता विक ।


३६) सुर्खेत, २२ जना
खुलाः ध्रुवकुमार शाही, खड्क खत्री, खड्ग घर्ती, डण्डी शर्मा, बोधविक्रम जिसी, कुलमणि देवकोटा,अमृत विसी, नवराज रावत, गंगाराम तिमिल्सिना र नन्दराम अधिकारी ।
महिलाः शान्ति छन्तेल, कोकिला सिंह, चन्द्रकला विसी, गंगा दाहाल, मोहनमाया ढकाल, निर्मला राना र नन्दा गुरुङ ।
दलितः तेजकुमार विक ‘तोरण’, गगनसिंह सुनार, राजु गुइदेल नेपाली, सुशीला विश्वकर्मा र लक्ष्मी विक ।


३७) डोल्पा, १० जना
खुलाः तुलाचन्द बुढा, विष्णु रोकाया, शेरबहादुर बुढा, नरबहादुर बुढा, लंकबहादुर शाही, लंकबहादुर रोकाया ।
महिलाः पद्मीक्वारी बोहोरा, चन्द्राकुमारी बुढा, सविता रोकाया ।
दलितः प्रेम विक ।


३८) जुम्ला, ७ जना
खुलाः शान्तिलाल महत, बलबहादुर महत, रतननाथ योगी र टेकराज पछाई ।
महिलाः मेनका पछाई र चुक्की शाही
दलितः रामबहादुर नेपाली ।


३९) कालिकोट, १४ जना
खुलाः नगेन्द्र शाही ‘नेशनल’, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र वोगटी, टेकबहादुर बुढा र वकिल बम ।
महिलाः पार्वती सिंह र तारा शाही ।
दलितः नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा र गोमा नेपाली ।


४०) ललितपुर, १८ जना
खुलाः नवराज सिलवाल, मधुसूदन पौडेल,चेतनाथ संजेल, रामचन्द्र दाहाल, पुरुषोत्तम आचार्य, तारा संजेल, अन्नपूर्ण बस्नेत, हरिकृष्ण ब्यन्जनकार, रामेश्वर श्रेष्ठ, चिरञ्जीवी आचार्य, राम राउत, बाबुकाजी प्रधान, राजेन्द्र श्रेष्ठ, अमृत खड्का, रघुनाथ महर्जन ।
महिलाः मन्जरी शाक्य र कमला थापा ।
दलितः दिनेश अछामी ।


४१) भक्तपुर,
खुलाः शम्भु दाहाल, परासर सापकोटा, निरन्जन बजगाईं, मिलन सुवाल, राजेन्द्र राजथला, निर्मल भट्टराई, भास्कर प्रधानांग, बचन देउजा, वासुदेव थापा,शशीजंग थापा र मदनसुन्दर श्रेष्ठ।
महिलाः बिना वास्तोला, नारायणी फुयाल, तारा बस्नेत, भागिरथा सिटौला र उत्तरा नेपाल।
दलितः दीपक विसुङ्खे ।


४२) तेह्रथुम, ९ जना
खुलाः लक्ष्मण तिवारी, शिवप्रसाद ढुंगाना, सञ्जयकुमार तुम्बाहाम्फे, किशोरचन्द्र दुलाल, रामप्रसाद थपलिया र रामप्रसाद तिम्सिना ।
महिलाः रेनुका भट्टराई र रूपा कन्दङ्वा ।
दलितः अनुभूति बम नेपाली ।


४३) मुगु, ११ जना
खुलाः जितबहादुर मल्ल, डम्बरबहादुर रावल, राजबहादुर कार्की ९राजु०, डिल्लीप्रसाद भट्ट, कर्णबहादुर मल्ल, पूर्णबहादुर रोकाय र उब्जनबहादुर शाही ।
महिलाः कर्णशीला मल्ल ।
दलितः दानसिंह परियार र जुना विक ।


४४) मुस्ताङ, ४ जना
खुलाः चन्द्रमोहन गौचन र प्रेम तुलाचन ।
महिलाः शर्मिला गुरूङ ।
दलितः विनोद विसी ।


४५) पर्वत, १३ जना
खुलाः गोविन्द पहाडी, पदम गिरी, पदमपाणी शर्मा, विकास लम्साल, भक्तबहादुर कुँवर, मित्रलाल बस्याल, राजुप्रसाद पौडेल
महिलाः अनिताकुमारी रेग्मी, कमलाकुमारी पन्त, शारदाकुमारी शर्मा
दलितः मनोहर बि. पौडेल, शिवलाल सार्की, शर्मिला नेपाली ।


४६) मोरङ, ५७ जना
खुलाः खड्गबहादुर बस्नेत, अग्नि भट्टराई, नरेन्द्रप्रसाद ढुङ्गेल, घनसश्याम खतिवडा, उमाकान्त गौतम, भूपेन्द्रकुमार लावती, ऋषिकेश पोखरेल, मेघनाथ कट्टेल, लीलाबल्लभ अधिकारी, गोपाल थापा,पर्शुराम कटुवाल, डिल्ली दाहाल, हसन इमाम बक्स, इर्जालाल राजवंशी, राजकुमार ओझा, केदार गुरागाई, ज्ञानेन्द्र सुवेदी, डिपी राई, ताराबहादुर काफ्ले, रामकुमार बस्नेत, देवराज भण्डारी, दिलिप राई, नन्दराज गिरी, कुमार आचार्य, धर्मलाल सिंह, रामबहादुर घिमिरे, महेशप्रसाद भट्टराई, बाबुराम कार्की, डिल्लीराम घिमिरे, मनोज अग्रवाल, धर्मानन्द सञ्जेल, ज्ञानेश्वर राजवंशी, योगेन्द्र मण्डल, नरेश पोखरेल, हरि घिमिरे, सत्यनारायण चौधरी, नारायणी भण्डारी रामलाल साह र पर्शुराम बस्नेत ।
महिलाः लक्ष्मीदेवी भण्डारी, निर्मला राई, शान्तिकुमारी लिम्वु, चन्द्रकला भण्डारी, खेमकुमारी निरौला दाहाल, धनमाया तामाङ, ढाकाकुमारी पराजुली, राजकुमारी इङनाम, विमला दाहाल घिमिरे, गुणवती देवी थारु, मीनादेवी यादव, यशोदा अधिकारी, तारा राई र मीरा दास ।
दलित : खेम नेपाली, कृष्ण बर्देवा,जितनारायण सरदार र गीतादेवी शिवा ।


४७) स्याङ्जा, २४ जना
खुलाः मोहनप्रसाद रेग्मी, भूपराज अधिकारी, मुक्तिप्रसाद पाठक, सूर्यप्रसाद गैह्रे (पारस), खिम थापा, किशोरविक्रम मल्ल, उदयराज श्रेष्ठ, मिनप्रसाद गुरूङ,नारायण मरासिनी, सुधीरकुमार पौडेल, विश्वनाथ पौडेल, दीपक लम्साल, इस्लाम मियाँ र सन्तोष केसी ।
महिलाः देवीसरा थापा, सरस्वती भट्टराई, खगिसरा थापा,तारा शर्मा, सीमाकुमारी क्षेत्री र देवी थापा ।
दलितः टेकु नेपाली, धनमाया विक, दिपक विक र मेघ प्रनेश ।

४८) डडेल्धुरा, ९ जना
खुलाः गजेन्द्रबहादुर शाही, पठानसिंह बोहरा, पदमराज जोशी र पदम पाल ।
महिलाः तारा खाती र कृष्ण ओझा, ज्ञानुदेवी गैरे ।
दलितः करण ताम्राकार र सुन्दर जैरू ।


४९) सोलुखुम्बु, ९ जना
खुलाः मानवीर राई, महेस किराँती, सोनाम ग्याल्जेन शेर्पा, बुद्धिकुमार राजभण्डारी, बच्चुनारायण श्रेष्ठ र उत्तमकुमार बस्नेत ।
महिलाः कल्पना राई र सुर्यकुमारी सुनुवार ।
दलितः डिनी रानपाल


५०) मनाङ, ४ जना
खुलाः मनबहादुर गुरूङ र चीन घले ।
महिलाः रत्नकुमारी गुरूङ
दलितः मनबहादुर परियार ।


५१) पश्चिम नवलपरासी, १५ जना
खुलाः दीपेन्द्रकुमार अधिकारी, धिरज बस्याल, रामप्रसाद अर्याल, बद्रीनाथ खनाल, डोलराज भण्डारी, थानप्रसाद गैरे, केशव भण्डारी र लेखनाथ खरेल ।
महिलाः सरिता खनाल, सिन्धु जलेसा, विमला अर्याल र लक्ष्मी खत्री ।
दलितः तुलसी पासी र राज हरिजन ।


५२) रुपन्देही
खुलाः शिवराज सुवेदी, भोजप्रसाद श्रेष्ठ, डा.कृष्ण न्यौपाने, धुव्रप्रसाद खरेल, ऋषिराम सापकोटा, यज्ञ गैरे, बलबहादुर आचार्य, बाबुराम भट्टराई, गोपाल राना, चित्रबहादुर कार्की, बासुदेव घिमिरे, मोहन चापागाई, हितराज पन्थी, विश्वराज बराल, तुलसीप्रसाद चौधरी, रामप्रसाद रेग्मी, भूमिलाल सापकोटा, रामचन्द्र यादव,जीवनाथ पाण्डे, शिव पौडेल, बाबुलाल यादव र साधुशरण साहनी ।
महिलाः गोमादेवी आचार्य, विद्यालक्ष्मी गुरुङ्ग, जागेश्वरदेवी चौधरी, सावित्रा अर्याल, ज्ञानु केसी, ममता पौडेल, उमा अधिकारी, कल्पना हरिजन र कमला भण्डारी ।
दलितः जोगलाल बिश्वकर्मा, सुरेन्द्र श्री र कमला बिक ।


५३) झापा, ५० जना
खुलाः हरिचरण बानियाँ, निलकण्ठ तिवारी, गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, असारु राजवंशी, राजु कार्की, राजेन्द्रप्रसाद पोख्रेल, धनबहादुर थेबे, चन्द्रकुमार शेर्मा, राधाकृष्ण खनाल, ख्याम मिश्र, भैरवकुमार श्रेस्ठ, चिन्तन पाठक, प्रेम गिरी, रोमणी भट्टराई, बद्री भट्टराई, उमानाथ ओली, एकराज कार्की, सन्तकुमार राई, बृहस्पति उप्रेती, बसन्त बानियाँ, डम्बरबहादुर गिरी, जीवनकुमार श्रेष्ठ,मोहन रेग्मी, लछुमन पाठक, तिलबहादुर राई, हरि तिम्सिना, रोमनाथ ओली, होमबहादुर थापा, अम्बिका खनाल, दिपक कार्की, मदन अधिकारी, नारायण गौतम र सर्बतलाल राजवंशी ।
महिलाः लिला कटटेल, बिष्णु खड्का, मेनका काफ्ले, मिना उप्रेती, मिरा भुर्तेल, चन्द्रमाया श्रेष्ठ, शुभलक्ष्मी राई, पवित्रा महतारा, बिष्णुमाया भट्टराई, अनिता कन्दङवा, अमृता राई, चम्पाकुमारी खनाल र इन्दिरा बस्नेत ।
दलितः सोम पोर्तेल,जसमाया गजमेर र छविलाल विश्वकर्मा ।


५४) बझाङ, १६ जना
खुल्लाः ऐनबहादुर महर, दमन भण्डारी, खड्गबहादुर खड्का, प्रयागराज जोशी, एलबी रावल, लालबहादुर बिष्ट, वीरेन्द्रबहादुर खड्का, जनकराज जोशी र पदम धामी ।
महिलाः भागिरथी सिंह, जुना जाग्री, भगवती बोहरा र धनदेवी कुँवर ।
दलितः अफिलाल ओखेडा, आनन्दलाल विक र आशा विक ।


५५) दार्चुला, १२ जना
खुलाः रामदत्त जोशी, ज्ञानेन्द्र घर्ती, गेल्बुसिंह बोहरा, हरदेव जोशी, प्रेमसिंह धामी र देवसिंह महर ।
महिलाः दुर्गा धामी, पुष्पा अवस्थी, गौरी बडाल र उर्मिला बोहरा ।
दलितः लालबहादुर बिक र दानीराम पार्की ।


५६) काठमाडौं, ४३ जना
खुलाः गणेश दुलाल, नारायण भण्डारी, रामप्रसाद अमगाई, बुद्धभक्त चित्रकार, सिर्जन शर्मा, श्यामकृष्ण भण्डारी, उद्दव भण्डारी, पञ्चकृष्ण श्रेष्ठ, रामशरण ढुंगाना, निर्मल कुइकेल, तेज ढकाल, विदुरविक्रम खड्का,नवराज भट्टराई, दीपक निरौला, नारायणभाई श्रेष्ठ, दीपक केसी, हरि अधिकारी, केशव स्थापित, योगेन्द्र सङ्ग्रौला, लेखनाथ फुँयाल, तिलक सुनुवार, रामवीर मानन्धर, श्याम घिमिरे, विश्वराज सापकोटा, प्रकाश श्रेष्ठ, विद्यासुन्दर शाक्य, डा.अजयक्रान्ति शाक्य, केशव पोखरेल, हरिशरण थापा, श्याम केसी, रामशरण आलेमगर र जनक रिजाल ।
महिलाः शर्मिला कार्की, सरिता न्यौपाने, सानुकान्छी लामा, विन्दा गौतम, रत्न गुरुङ, शान्ति अधिकारी, तारादेवी मानन्धर, बतिसा महर्जन, मीना काफ्ले, विन्दु महर्जन र (१महिला) बाँकी ।


५७) उदयपुर, १६ जना
खुलाः शैलेस लामा, अम्बर रायमाझी, ज्ञानेन्द्र श्रेष्ठ, उद्दवसिं थापा, दुर्गाकुमार थापा, प्रमेश्वर घिमिरे, ईश्वरमणि राउत, विमल कार्की, कुशलबाबु बस्नेत र कालु लामा ।
महिलाः भीमकुमारी राउत, कला घले,सिर्जना दनुवार र महेश्वरी राई ।
दलितः खड्कबहादुर परियार, गिरी परियार ।


५८) पर्सा २९ जना

इश्लाम हवारी, वसरुदिन अन्सारी, अरविन्द सिंह , डा विशम्भर शर्मा, शम्भु गुप्ता, मुना दहाल, सुभद्रा बन्जारा, गोकर्ण पाठक, महेश दास, केदार तिवारी र विणा शर्मा राजकुमार गुप्ता, प्रधुम्न चौहान, फरमान अन्सारी, वासुदेव महतो, तेज प्रकाश निषाद, संजिव मिश्र, मिना साह, लक्ष्मी कुशवाह, जय प्रकाश थारु, मनोज गुप्ता, जोगीन्द्र साह, ठाकुर न्यौपाने, मिना गिरी, प्रभु हजरा, हरेन्द्र हजरा, अमिताभ वच्चन दास, सन्तोष पासवान र नविया गोसाई ।


५९) ओखलढुंगा ११ जना
खुला : अमिरबाबु गुरुङ,नानीबाबु बुढाथोकी,सीताराम गुरुङ, सुरेश थापा,मोहन श्रेष्ठ र हर्कबोल राई।
महिला : शान्ता ढुङ्गेल, शकुन्तला राजभण्डारी,तारा कार्की र सन्जु श्रेष्ठ।
दलित :ओम दयाल।


६०) सर्लाही १३ जना
खुला : मनोज देवकोटा, रामबहादुर खड्का, राजनारायण साह, जयप्रकाश यादव, हरि उप्रेती, रामबहादुर राय यादव, रेवती पन्त र राजकुमार उप्रेती ।
महिला : रञ्जना सरकार, रेखा साह, ममतादेवी सिंह र कल्पना कटुवाल ।
दलित : शम्भु पासवान।


६१) बारा ३० जना
खुला : त्रिलोकि चौधरी, एक बहादुर श्रेष्ठ, महेन्द्र जैसवाल, गणेश जिम्बा, केबल चौधरी, सुरेस यादब, मखन पासवान, चन्द्रदेब चौधरी, बिनोद साह, अध्यानन्द पाण्डे, रबिन्द्र दासश्रेष्ठ,एम।समिउल्लाह, अशोक लामा, देवनारायण चौधरी, मनोज पौडेल, मोबिन आलम, सोचन यादव, भरत घले, ध्रुब प्रसाद यादव, उमेश कुशवाहा ।
महिला : अन्जु नेपाली, ज्ञानु केसि , कमला घिमिरे, सरस्वती चौधरी, सुगन्धी देवि साह, बन्दना सिंह , प्रतिमा मैनाली , तुलसा मैनाली
दलित : राम नाथ बैठा, लक्ष्मी नेपाली ।


६२) रसुवा ७ जना
खुला : कर्णेल लामा, छोवाङ तेञ्जिङ तामाङ,अशोक घिमिरे, कुलप्रसाद भट्ट र जनार्दन ढकाल।
महिला : सुभद्रा देवकोटा।
दलित : चमेली सुनार ।


६३) अछाम १५ जना
कृष्णप्रसाद जैसी, हर्कबहादुर कुँवर (गोविन्द), प्रकाश शाह, भरत अयडी, डिबी साउद, महिलातर्फ पशुपति कुँवर, यज्ञबहादुर बोगटी, बमबहादुर विसी, भरत साउद, शिवप्रसाद उपाध्याय, भीम जनाला ।
महिला : दुधकला विष्ट, राधिका भुजेल
दलित : रामबहादुर आउजी ।

६४) डोटी  १६ जना

चक्रबहादुर मल्ल, दुर्गादत्त ओझा, रामबहादुर ऐर, पदमराज भट्ट, लक्ष्मण मलासी, कृष्णकुमार खड्का, दीपक धामी, बमबहादुर बम र गणेश बिष्ट।

महिला : मन्जु मलासी, अर्चना गहतराज र देशरत्न  डाँगी।

दलित : धनबहादुर नेपाली, सीता बिक, प्रेम नेपाली र धर्म बि.क।

६५)  धनकुटा  १६ जना

राजेन्द्रकुमार राई, टीकाराम चेम्जाेङ, इन्द्रमणी पराजुली, निरन राई, भीमबहादुर राई, शिव लिम्बू, सन्दीप रायमाझी, दीपक बुढाथाेकी, चिन्तन तामाङ र गणेशकुमार राई।

महिला : सकुन्तला बस्नेत, घुममाया(सीमा) राई गाेमा कार्की र निर्मला इवा लिम्बु।

दलित :मदन बसेल र नैनबहादुर रूचाल।

६६) काभ्रे ३४ जना

अशोक ब्याञ्जु, नारायण पाण्डे, कुमार थापा, रेशमबहादुर लाामा, राजन भुर्तेल, चन्द्र लामा, कञ्चन अधिकारी, विदुर प्रसाद सापकोटा, केशव बडाल, दिलिप तामाङ, चुडामणी गौतम, रामशरण दाहाल, जेनिश लामा, प्रेम लामा, दिलिप घिसिङ्ग, कृष्णबहादुर खुलाल, नकुलप्रसाद पराजुली, राधाकृष्ण बस्ताकोटी, राजकुमार सापकोटा, बेदप्रसाद तिमल्सिना, श्यामसुन्दर श्रेष्ठ र रिता गौतम ढकाल ।

महिला : गोमा भुर्तेल, निर्मला शाही, कमला काफ्ले, गिता बञ्जारा, शान्ता न्यौपाने, विमला शर्मा, सुभद्रा अधिकारी, विमला सापकोटा र भक्तकुमारी लामा।

दलित : तेज नेपाली, विष्णु बहादुर मिजार र गिता सुनार।

६७) बाजुरा २० जना

रंगमान शाही, अज बहादुर मल्ल, सहदेब बोगटि, कालीबहादुर शाहीखुला, भरतबहादुर बुढा, भरतबहादुर थापा, जनक कुमार बोहरा, अम्मरबहादुर खडका, हरीबहादुर रोकाया, मनलाल खत्री, बल्देब रेग्मि ।

दलित : काँसी बिक, पदम नेपाली, मोहन नेपाली ।
महिला : राजकला सार्की, बसन्ति गुरुङ्ग, बसुन्धरा रोकाय, मनदेबी ओली, ऐना गिरी, माया कुवर ।