धनकुटा, मंसिर ३० । नेकपा एमाले धनकुटाले सर्वसम्मत रुपमा दशौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयन गरेको छ । धनकुटा एमालेले अध्यक्ष राजेन्द्र राईसहित १६ जना महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।
निर्वाचन समितिका अध्यक्ष नहकुल राईका अनुसार महाधिवेशन प्रतिनिधि चयनका लागि आकांक्षीबीच सहमति भएपछि १६ जना प्रतिनिधि निर्बिरोध निर्वाचित भएका हुन । धनकुटाबाट खुलातर्फ १० जना, महिलातर्फ ४ जना र दलिततर्फ दुई जना महाधिवेशन प्रतिनिधि बनेका छन ।
यी हुन महाधिवेशन प्रतिनिधि

प्रतिक्रिया दिनुहोस्