जनता टाइम्स

३ मंसिर २०७८, शुक्रबार ०८:०२

यी हुन् १२औं तहमा बढुवा हुने तीन डाक्टर


काठमाडौं, कात्तिक ३ । सरकारले तीन जना डाक्टरलाई १२औं हतमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. श्यामसुन्दर यादव, डा भीमसिंह तिंकरी र डा. गुणराज लोहनीलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको छ ।

यसअघि गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो । बढुवा समितिले १२औं तहमा बढुवा हुनका लागि आवेदन माग्दा २१ जनाले आवेदन दिएका थिए ।