जनता टाइम्स

१२ असार २०७६, बिहीबार १३:२१

दुई लाख घुससहित समातिए सिचांई कार्यालय कंचनपुरका प्रमुख श्रीवास्तव


कञ्चनपुर, असार १२

सिचांई बिकास डिभिजन कार्यालय कंचनपुरका प्रमुख अजित कुमार श्रीवास्तव कार्यालयबाट घुससहित पक्राउ परेका छन ।

श्रीवास्तवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई लाख घुस रुपैया घुस रकमसहित आज नियन्त्रणमा लिएको हो । पत्रकार श्याम भट्टले श्रीवास्तवको फोटो सार्वजनिक गर्दै घुससहित पक्राउ परेको सूचना सार्वजनिक गरेका छन ।