जनता टाइम्स

८ मंसिर २०७८, बुधबार १७:५८

यी हुन एमालेले मनोनीत गरेको १०६ जना महाधिवेशन प्रतिनिधि (सूचीसहित)


काठमाडौं, मंसिर ८ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि १ सय ६ जना प्रतिनिधि मनोनित भएका छन् । मंगलबार बसेको स्थायी कमिटीको बैठकले बिधानअनुसार सो संख्यामा प्रतिनिधि मनोनीत गरेको हो ।

मनोनीतमा प्रदेशका पूर्वप्रमुखहरु सोमनाथ प्यासी र गोविन्द कलौनीसहित बाँकेमा चार हजार भन्दा बढी समर्थकसहित एमाले प्रवेश गर्नुभएका चर्चित नेता पशुपति दयाल मिश्रसमेत हुनुहुन्छ । मनोनीतमा पनि एमालेले ३३ प्रतिशत महिला समावेश गरेको छ । १ सय ६ जना मनोनीत गरेसँगै एमाले महाधिवेशन प्रतिनिधिको संख्या २३ सय पुगेको छ ।

हेर्नाेस सूची