काठमाडौ १३ मंसिर । यसअघिका अध्यक्ष केपी शर्मा ओलीले एमाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । अध्यक्षकै लागि यसअघिका उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । यससँगै ओली र रावलबीच चुनाव हुने निश्चितप्रायः छ ।एमालेको जारी १० औं महाधिवेशनअन्तरगत नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिएका रावलले उम्मेदवारी फिर्ता नलिने बताउनुभएको छ ।
एमाले अध्यक्षमा ओलीको उम्मेदवारी दर्ता













प्रतिक्रिया दिनुहोस्