जनता टाइम्स

२२ मंसिर २०७८, बुधबार १०:३१

यी हुन कांग्रेस महाधिवेशनका ४३१९ प्रतिनिधि, कुन जिल्लाबाट को ? (नामावलीसहित)


काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंगलबार चार हजार ३१९ प्रतिनिधि छनोट भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार देशभरबाट चार हजार ३१९ प्रतिनिधि चयन भएका हुन् ।

कांग्रेसको केही जिल्लामा अधिवेशन हुन बाँकी छ । सर्लाहीका प्रतिनिधिको नाम पनि यसमा समेटिएको छैन । बिवादित जिल्ला र अन्य केही जिल्लाको प्रतिनिधिको नाम समावेश गर्दा झण्डै ४४ सयको हाराहारीमा पुग्ने कांग्रेसले जनाएको छ ।