जनता टाइम्स

२५ मंसिर २०७८, शनिबार १४:४८

अमृत बोहोरा एमाले सल्लाहकार परिषद्‌का अध्यक्ष


काठमाडौं, मंसिर २५ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले अमृतकुमार बोहोरालाई केन्द्रीय सल्लाहकार परिषद्‌को अध्यक्ष चयन गरेको छ ।

एमाले केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी ओलीको प्रस्तावमा बोहोरा सल्लाहकार परिषद अध्यक्ष चयन गरेको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । एमाले केन्द्रीय समिति बैठक जारी छ ।