काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसको नयाँ नेतृत्वका चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो नामावलीअनुसार सभापतिमा ५ जना कायम भएका छन ।
सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको उम्मेदवारी कायम रहेको हो । एक जनाले कोइरालाको समर्थनमा फिर्ता लिएका छन । यस्तै उपसभापतिमा ७ जना, महामन्त्रीमा ६ जना र सहमहामन्त्रीमा १९ जना उम्मेदवार रहेका छन ।
हेर्नाेस सूची













प्रतिक्रिया दिनुहोस्