जनता टाइम्स

१ पुस २०७८, बिहिबार ००:३७

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी


काठमाडौं, पुस १ । कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी हुनुभएको छ । उहाँ दुवै जना विजयी भए पनि मत भने केहीबेरमा सार्वजनिक हुने निर्वाचन समिति स्रोतले जानकारी दिएको छ ।