काठमाडौ, ५ पुस । रक्षामन्त्रीबाट डा. मीनेन्द्र रिजालले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले रिजालको राजीनामा स्वीकृत गर्नुभएके हो । राजीनामा स्वीकृतसँगै मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालनुभएको छ । पुस १ गते रिजालले प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएके थियो ।
मीनेन्द्रको राजीनामा स्वीकृत, अब रक्षामन्त्री को ?













प्रतिक्रिया दिनुहोस्