जनता टाइम्स

६ पुष २०७८, मंगलवार १८:३९

कपिलबस्तुमा केपी ओलीको भब्य स्वागत, देखियो यति धेरै क्रेज (फोटोफिचर)


कपिलवस्तु, पुस ६ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कपिलबस्तुमा भब्य स्वागत गरिएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगन्जमा आज आयोजित बिशाल जनसभामा जसपा केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित पाँच हजार जनालाई पार्टी प्रवेश गराउन आउनु भएका पूर्वप्रधानमन्त्री ओलीप्रतिको क्रम नागरिक तहमा उच्च देखिएको हो ।