जनता टाइम्स

८ पुष २०७८, बिहीबार १४:४८

मतदान केन्द्र हटाइयो


डोटी, ८ पुस । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि यहाँको मतदान केन्द्र हटाइएको छ । यसअघिका दुई निर्वाचन सिलगढीमा नै सम्पन्न भएको थियो । यस पटक मतदान केन्द्र सुदूरपश्चिम प्रदेशसभा भवन कैलालीमा तोकिएको छ ।