जनता टाइम्स

८ पुष २०७८, बिहीबार १७:१६

पर्सामा आयोजित एमालेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उर्लिएको मानवसागर (फोटोफिचर)


काठमाडौं, ८ पुस । पर्साको जगरनाथपुरमा आयोजीत एमालेको सन्देश सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा मानवसागर उर्लिएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको क्रेज तराई मधेशमा झनै धेरै देखिएको छ ।

हेर्नुहोस् आजको ताजा तस्बिरहरू :