काठमाडौं, पुस ८ । सरकारले स्थानीय तहमा कार्यरत थप दुई सय ३२ जना कर्मचारीको सरुवा गरेको छ । १५ दिन अघि मात्रै १ हजार ६१३ जना कर्मचारीको अन्तर स्थानीय तहमा सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप दुई सय ३२ कर्मचारीको सरुवा गरेको हो ।
स्थानीय तहमा कार्यरत थप दुई सय ३२ जना कर्मचारीको सरुवा (सूचीसहित)













प्रतिक्रिया दिनुहोस्