काठमाडौँ, १३ पुस । एमालेका पोलिटव्युरो सदस्य तथा पुर्वमन्त्री गोकुल बाँस्कोटाले माओवादी केन्द्रको महाधिवेशन छापामार शैलीमा भएको बताउनुभएको छ । सम्मेलनबाट छापामार शैलीमा रातारात महाधिवेशनमा रूपान्तरण गरिएको बताउनुभयो । उहाँले माओवादीको महाधिवेशनले आफुलाई पहिलो बनाउने गरी गठबन्धन सिद्दान्तमा आधारित नयां राजनीतिक कार्यदिशा आविष्कार गरेको सामाजिक संजाल ट्वीटरमा लेख्नुभएको छ ।
हेर्नुस बाँस्कोटाको ट्विट
सम्मेलनबाट छापामार शैलीमा रातारात महाधिवेशनमा रूपान्तरण गरिएको माओवादीको महाधिवेशनले आफुलाई पहिलो बनाउने गरी गठबन्धन सिद्दान्तमा आधारित नयां राजनीतिक कार्यदिशा आविष्कार गर्ने भएछ।प्रचण्डपथीय राजनीतिक सौंदर्यशास्त्रको कमाल ,,














प्रतिक्रिया दिनुहोस्