सुर्खेत, १४ पुस । झण्डै १६ वर्षपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित वीरेन्द्रचौकमा स्व.राजा वीरेन्द्रको शालिक राखिएको छ । ६२/६३ को जनआन्दोलनको क्रममा आन्दोलनकारीले सालिक भत्काएका थिए ।
लामो समयदेखि एक पक्षले राख्नु पर्ने र अर्को पक्षले राख्न नहुने विवादकै कारण शालिक स्थापना गरिएको थिएन । अहिले नयाँ बनाएर पुन ठडाइएको छ । स्वतन्त्र सुर्खेतबासी जनताको नामबाट सालिक राखिएको हो । योगी बलभद्रनाथको प्रमुख आतिथ्यतामा उक्त सालिक पुन ठडाइएको हो । सालिक राखिएको ठाउँ वीरेन्द्रनगरको ‘मुटु’ मानिन्छ ।













प्रतिक्रिया दिनुहोस्