जनता टाइम्स

१९ पुष २०७८, सोमबार १०:२४

माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीविरुद्ध गोकुल बाँस्कोटाको यस्तो कटाक्ष


काठमाडौं, १९ पुस ।नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनबाट ‘सर्वसम्मत’ रूपमा आइतबार नवनिर्वाचित २३७ सदस्यीय माओवादी केन्द्रको केन्द्रीय समितिविरुद्ध बा शब्दसहित कटाक्ष गर्नुभएको छ । बाँस्कोटाले प्रचण्डको परिवारबादलाई टेक्दै कटाक्ष गर्नुभएको हो ।