काठमाडौं, पुस २२ । नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीबाट पार्टीका ७७ वटै जिल्ला अधिवेशनहरूको भोलि पुस २३ गते ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको छ।एमालेको दशौ रास्ट्रीय महाधिवेशन पश्चात् अधिवेशन गर्न बाकी रहेका जिल्ला र प्रदेशका अधिवेशनहरु हुन लागेका हुन।यसै अनुरुप भोलि देशैभरिका जिल्लाहरुमा एकैसाथ अधिवेशनको सुरुवात हुँदैछ।
एमालेको ७७ वटै जिल्लामा भोलि अधिवेशन हुँदै : अध्यक्ष ओलीले एकैसाथ भर्चुअल उद्घाटन गर्नुहुने













प्रतिक्रिया दिनुहोस्